HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
राप्रपा नेपाललाई ‘तिर’ चिह्न दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च आदेश राप्रपा नेपाललाई ‘तिर’ चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।
क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारी निर्णय सर्वोच्चद्वारा रोक क्रसर तथा खानी उत्खननका लागि सहज हुनेगरी मापदण्ड संशोधन गर्ने सरकारी निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ।