अध्यादेश विरुद्धको रिटबारे सर्वोच्चले दुई दिनसम्म किन गरेन निर्णय?
जुनसुकै तहका अदालतमा विचाराधीन फौजदारी कसूरका मुद्दा फिर्ता लिन सक्ने गरी कानून संशोधन गर्न खोजिएको विषयमा सर्वोच्च अदालतमा परेको रिट दुई दिनसम्म अनिर्णित बनेको छ।
डा. तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश
डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।