HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
निजगढ विमानस्थलबारे सर्वोच्चको दुई सन्देश बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी सरकारले गरेका सम्पूर्ण निर्णय बदर गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ। 
प्रहरी महानिरीक्षक विरुद्धको रिटमा बुधबार सुनुवाइ हुने प्रहरी महानिरीक्षकको नियुक्ति विरुद्धको रिटमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।