HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नहुने सर्वोच्चको आदेश ललितपुर-३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नहुने भएको छ।
टुकुचा विवादमा उच्च अदालतले दुवै पक्षलाई बोलायो टुकुचा खोलामाथि बनाएका संरचना हटाउने सम्बन्धी विवादमा उच्च अदालत पाटनले दुवै पक्षलाई बोलाएको छ।