HimalKhabar.com :: A Complete Nepali Political News Portal
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
आफूलाई आयुर्वेदिक चिकित्सकका रूपमा चिनाउँदै आएका पाथीभरा आयुर्वेदिक अस्पतालका सञ्चालक बिजुलीप्रसाद तिम्सिनाको उपचार पद्धति र उनको छद्म विज्ञानबारे हिमाल-खोज।
भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भूराजनीतिक भुमरीबाट निकाल्न प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा विशेष कूटनीतिक पहल गर्नुपर्ने पर्यटन व्यवसायी तथा कूटनीतिज्ञ बताउँछन्।
सरकारको ऋण २५ खर्ब नाघ्यो, जीडीपीको ४४ प्रतिशत सार्वजनिक ऋण गत असार मसान्तयता मात्रै सार्वजनिक ऋण रु. ८३ अर्ब ९५ करोड थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
चार महीनामा नेपालले भारतलाई बिजुली बेचेर १२ अर्ब ७२ करोड कमायो
चार महीनामा नेपालले भारतलाई बिजुली बेचेर १२ अर्ब ७२ करोड कमायो
तरकारीको मूल्य एकचौथाइले बढ्यो, खाद्यपदार्थको मूल्यवृद्धि दर उच्च
तरकारीको मूल्य एकचौथाइले बढ्यो, खाद्यपदार्थको मूल्यवृद्धि दर उच्च
साइबर क्राइमको आरोपमा प्रसाईं पक्राउ
साइबर क्राइमको आरोपमा प्रसाईं पक्राउ
राजनीति
दुनियाँलाई घर न घाटको बनाउने थईन्द्रको ठगीधन्दा
ग्रेनाइट, क्वार्जाइटका खानीका नक्कली दस्तावेज बनाई दुई दशकदेखि दुनियाँलाई ठग्दै आएका थईन्द्र रिजालले धेरैलाई ‘घर न घाट’ को बनाएका छन्। प्रहरी प्रशासनलाई उनको यो बदमासीबारे सबै थाहा छ, तर राजनीतिक र प्रहरी संरक्षणमा थईन्द्र राजसी ठाँटबाँट सहित निर्धक्क घुमिरहेका छन्।
प्रदेश खबर
विचार
हाम्रो सिफारिश
अर्थ
मल्टिमिडिया
वर्ष दिनसम्म बनेनन् भूकम्पमा भत्किएका घर
एक वर्षअघि जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको ज्यान लिएको भूकम्पका पीडितहरूको सुरक्षित आवास निर्माणको सुरसारै छैन।
हिमाल सप्ताहान्त
अन्तर्वार्ता
ब्लग