काठमाडौंका कुन सडक कति बजेसम्म व्यस्त
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका क्रममा १७ कात्तिकदेखि तीन दिनसम्म काठमाडौंका विभिन्न सडकको सवारी अवागमन प्रभावित हुने भएको छ । ट्राफिक प्रहरीले सडक व्यस्त भएको समयमा वैकल्पि मार्ग प्रयोग गर्न सवारी चालकहरुलाई अनुरोध गरेको छ ।
१७ कात्तिक
१. बिहान साढे ११ बजे देखि दिउँसो २ बजे सम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानी पोखरी, नारायण गोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्र ।
२ दिउँसो १ बजे देखि ३ बजे सम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानी पोखरी, नारायण गोपाल चोक, सोह्रखुट्टे, जयनेपाल क्षेत्रमा
३ दिउँसो पौने २ बजे देखि पौने ४ बजे सम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौेद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्र ।
४ साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहील, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटोबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्र ।
१८ कात्तिक
१ बिहान ९ बजे देखि ११ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्र ।
२ बिहान पौने १० बजे देखि दिउँसो पौने २ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार,भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर,शंखमुल, नागस्थान, न्युरोड क्षेत्र ।
३ दिउँसो ४ बजे देखि साँझ ६ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली,जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रर्दशनीमार्ग क्षेत्र ।
४ साँझ ५ बजे देखि बेलुकी ७ बजे सम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानी पोखरी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, नागस्थान, ठमेल, क्षेत्र ।
५ साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, थापाथलि, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, पुरानो बानेश्वर ,शंखमुल क्षेत्र ।
६ बेलुकी पौने ८ बजे देखि बेलुकी पौने १० बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, बत्तिस पुतली क्षेत्र ।
१९ कात्तिक
बिहान ९ बजे देखि ११ बजे सम्म बौद्ध, चुच्चेपाटी, चावहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट ,तिनकुने क्षेत्र ।