कलर्सको ‘चट्ट क्यास पट्ट लक’ योजना
कलर्स अप्लाइन्सेस्ले दशैं, तिहारको अवसरमा ‘चट्ट क्यास पट्ट लक’ योजना घोषणा गरेको छ ।
यो योजनामा कलर्स होम अप्लाइन्सेसका सामग्री खरीदमा उपभोक्ताले १४ हजार ९० रुपैयाँसम्म नगद फिर्ता तथा एक जनाले लक्की ड्र मा ५५ इन्चको फोर–के स्मार्ट टेलिभिजन जित्ने सक्नेछन् ।
कलर्सका अप्लाइन्सेस्ले रेफ्रिजेरेटर , एलइडी टिभी, चेष्टफ्रिजर, अपराइट शोकेस, वासिङ मेशिनलगायतका सामानहरु बिक्री गर्दै आइरहेको छ ।