समाचारसोमवार, भाद्र २५, २०७५

संसदीय समितिद्वारा प्रधानन्यायाधीशमा मिश्र अनुमोदन

हिमालखबर

तस्वीर: रासस

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ ।

मिश्रको आजै  संसदीय सुनुवाई भएको थियो ।

समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका सम्बन्धमा छलफल भएको थियो ।

अब उनी राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त भई शपथ लिएपछि औपचारिक रुपमा पदबहाली गर्नेछन् ।

प्रतिकृया दिनुहोस