समाचारशनिवार, भाद्र २३, २०७५

बेगनास तालमा डुंगा पल्टियो, पाँच बेपत्ता, चार जनाको उद्धार

हिमालखबर

 कास्कीको लेखनाथमा रहेको बेगनास तालमा डुंगा दुर्घटना भएको छ ।

नौजना सवार डुंगाबाट चार जनाको उद्धार गरिएको छ । अन्य पाँच जना बेपत्ता छन् ।

प्रहरी र स्थानीयले बेपत्ताको खोजी गरिरहेकाे कास्कीका प्रहरी प्रमुख रवीन्द्र गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस