थप समाचारशुक्रवार, श्रावण १८, २०७५

मोरङः दुर्घटनामा दुईको मृत्यु ११ घाइते

हिमालखबर

मोरङको लेटाङ नगरपालिका–१ कुइकुण्डामा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

सिंहदेवीबाट लेटाङ बजारतर्फ आउँदै गरेको मे १ ज १११५ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटा चौबिसे गाउँपालिका– ८ आईतबारे निवासी चन्द्रमाया लिम्बु (५०) र भारत आसामका तपन ठकुरी (२१) को घट्नास्थलमै मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस