सानिमा ब्यांक र सीबीएल मनीबीच सम्झौता
सानिमा ब्यांकले मलेशियाबाट रेमिटेन्स भित्र्याउन सीबीएल मनी ट्रान्सफर मलेशियासँग सम्झौता गरेको छ ।
सम्झौतापछि सानिमा एक्सप्रेस मलेशियाबाट पठाएको रकम नेपालका ८ हजारभन्दा बढी स्थानीय आधिकारिक एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ ।