विश्वकप विशेषसोमबार, ३२ आषाढ , २०७५

विश्वकप फाइनलको रोचक तस्बिरः यसरी नाचे फ्रेन्च राष्ट्रपति इमानुअल माक्रोन

हिमालखबर

सन् २०१४ विश्वकप विजेता जर्मनी टिमका कप्तान फिलिप लाहाम फिफा ट्रफीका साथ
क्रोएसिया समर्थक मारियो मान्डुज्किचको कार्टुन तस्बिर प्रदर्शन गर्दै।
मान्डुज्किचको आत्मघाती गोल रोक्ने असफल प्रयासमा क्रोएसियाली गोलकिपर
फ्रान्सविरूद्ध बराबरी गोल गरेपछि इभान पेरिसिच
अर्जेन्टिनी रेफ्रि ‘भार’ को सहयोग लिँदै। फ्रान्सले दोस्रो गोल पेनाल्टिबाट गरेको थियो
आन्टन ग्रिजमन पेनाल्टीबाट गोल हानेपछि आफ्नो चिरपरिचित शैलीमा
क्रोएसियाविरूद्ध तेस्रो र चौथो गोल गरेका पाउल पोग्बा र केलियन एमबापे खुसी साटासाट गर्दै
फ्रेन्च आक्रमणलाई विफल तुल्याउन नसक्दा गोल पोस्टमा लडेका क्रोएसियाली गोलकिपर सुवासिच
फ्रान्सको जित निश्चित भएपछि भिभिआइपी लाउन्जमा उफ्रिदैँ फ्रान्स राष्ट्रपति इमानुअल माक्रोन
खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जिताएका प्रशिक्षक डिडियर डेस्च्याम्पसलाई हावामा उडाउँदै खेलाडीहरू
दोस्रो पल्ट विश्वकप जितेको फ्रान्स टोली ट्रफीका साथ
उत्कृष्ट युवा खेलाडीबाट सम्मानित फ्रान्सका केलियन एमबापे ट्रफीसँगै। तस्बिरहरूः एजेन्सी

 

प्रतिकृया दिनुहोस