विश्वकप विशेषआइतबार, ३१ आषाढ , २०७५

फ्रान्स विश्वकप जित्ने दोस्रो युवा टोली

हिमालखबर

काठमाडौं (एजेन्सी)– युवा खेलाडीको नेतृत्वमा विश्वकप जित्ने फ्रान्स दोस्रो टोली बन्न पुगेको छ। सन् १९७० को विश्वकप जित्दा ब्राजिल टिमको औषत आयु २५ वर्ष ९ महिना थियो।

आइतबार राती क्रोएसियालाई फाइनलमा ४–२ गोलले हराएको फ्रान्सले २० वर्षको अन्तरालमा दोस्रो पल्ट विश्वकप जितेको हो। २१ औं संस्करणको विश्वकप जितेको फ्रान्स टोलीको औषत आयु २५ वर्ष १० महिना छ।

प्रतिकृया दिनुहोस