विश्वकप विशेषआइतबार, ३१ आषाढ , २०७५

लोरिसको गल्तीका कारण मान्डुज्किचले फर्काए दोस्रो गोल

हिमालखबर


काठमाडौं (एजेन्सी)– मारियो मान्डुज्किचको गोलको सहयोगले क्रोएसियाले अर्को गोल फर्काएको छ। फ्रेन्च कप्तान तथा गोलकिपर ह्युगो लोरिसले ६९ मिनेटमा डिबक्स भित्र अगाडि रहेका मान्डुज्किचलाई बल छलाउने चक्करमा गोल खाएका थिए।

यो गोलसँगै क्रोएसिया ४–२ गोलले पछाडि छ।

प्रतिकृया दिनुहोस