विश्वकप विशेषआइतबार, ३१ आषाढ , २०७५

एमबापेले हाने चौथो गोल, फ्रान्स ४–१ ले अगाडि

हिमालखबर


काठमाडौं (एजेन्सी)– केलियन एमबापेले फ्रान्सका लागि चौथो गोल हानेका छन्। उनले हर्नान्डेजको पासमा ६५ मिनेटमा फ्रान्सका लागि चौथो गोल गरेका हुन्। उनी पेलेपछि फाइनलमा गोल गर्ने खेलाडी पनि बनेका छन्।

प्रतिकृया दिनुहोस