पाँच मिनेटमै इङ्ल्यान्डको पहिलो गोल, ट्रिपरको उत्कृष्ट फ्रिकिक गोल
काठमाडौं (एजेन्सी)– इङ्ल्यान्डले पाँच मिनेट भित्रै क्रोएसियाविरूद्ध अग्रता लिएको छ। डेले अलीलाई कप्तान लुका मोड्रिचले डिबक्स बाहिर लडाएपछि पाएको फ्रिकिकमा इङ्ल्यान्डले अग्रता लिएको हो। इङ्ल्यान्डका लागि पहिलो गोल नै किरन ट्रिपरले गरे। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि थियो।