उम्टीटीको उत्कृष्ट गोल, फ्रान्सलाई १–० को अग्रता
काठमाडौं एजेन्सी)– बार्सिलोनाका स्टार डिफेन्डर सामुअल उम्टीटीले फ्रान्सलाई पहिलो गोलको अग्रता दिलाएका छन्। उनले ५१ मिनेटमा ‘सेट पिस’ बाट पाएको बललाई हेडरमार्फत गोलमा परिणत गरेका थिए।
आन्टन ग्रिजमनले हानेको कर्नर किकमा उम्टीटीले गोल गरे।यसअघि पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएको थियो।