विश्वकप विशेषआइतवार, आषाढ २४, २०७५

चेरिसेभको उत्कृष्ट गोल, रुसलाई अग्रता

हिमालखबर

काठमाडौं (एजेन्सी)– रुसले क्रोएसियाविरूद्ध पहिलो गोलको अग्रता लिएको छ। पहिलो हाफको ३१ मिनेटमा डेनिस चेरिसेभको उत्कृष्ट गोलका कारण रुसले अग्रता लिएको हो। उनले डिबक्स बाहिरबाटै उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए।

प्रतिकृया दिनुहोस