थप समाचारशुक्रवार, आषाढ १५, २०७५

तस्वीरमा राष्ट्रिय धान दिवस

हिमालखबर

आज १५ असारमा राष्ट्रिय धान दिवस मनाइँदै छ । धान दिवसका अवसरमा देशका विभिन्न स्थानमा रोपाइँको आयोजना गरिएको छ । यही अवसरमा फोटोपत्रकार बिक्रम राई र गोपेन राईले ललितपुरको छम्पीमा खिचेका केही तस्वीरहरुः

 

प्रतिकृया दिनुहोस