समाचारबुधबार, ३० फाल्गुण , २०७४

प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त

हिमालखबर

प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् ।

न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश पराजुलीको ६५ वर्षको उमेर गत २१ साउनमा नै पूरा भइसकेको देखिएकाले उनी पदमा नरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस