समाचारसोमवार, फाल्गुण २८, २०७४

यि हुन विमान दुर्घटनामा परेका मेडिकल अध्ययनरत विद्यार्थी

हिमालखबर


काठमाडौंमा दुर्घटनामा परेको यूएस बाङ्ला एयरलाइन्सको बिएस–२११ फ्लाइट नम्बरको विमानमा १४ जना मेडिकल अध्ययनरत विद्यार्थी परेका छन् । २८ फागुन दिउँसो २ः१८ बजे भएको दुर्घटनामा विमानमा ६७ यात्रु र चार जना चालक दल सहित ७१ जना सवार थिए । जसमध्ये ३७ पुरुष, २८ महिला र दुईजना बालबालिका थिए ।

दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थी

१. सञ्जय पौडेल

२. सञ्जय महर्जन

३. निगा महर्जन

४. एन्जिला श्रेष्ठ

५. पुर्णिमा लोहनी

६. स्वेता थापा

७. मिली महर्जन

८. सरीमा श्रेष्ठ

९. अल्जिना बराल

१०. चारु बराल

११. समिरा ब्यञ्जनकार

१२. आस्ना शाक्य

१३. प्रिन्सी धामी

१४. श्रेया झा (कुमुदिनी उमन्स मेडिकल कलेज)

प्रतिकृया दिनुहोस