समाचारसोमवार, फाल्गुण २८, २०७४

विमान दुर्घटनाका तस्वीरहरु

हिमालखबर

आज दिउँसो २ः१८ मा ढाकाबाट काठमाडौं आएको यूएस बाङ्ला एयरलाइन्सको बिएस–२११ फ्लाइट नम्बरको विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भयो ।

दुर्घटनामा परी हालसम्म ४१ यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विमानमा ६७ यात्रु र चार जना चालक दल सहित ७१ जना सवार थिए ।

जसमा ३७ पुरुष, २८ महिला र दुईजना बालबालिका थिए ।

तस्वीरहरुः गोपेन राई
दुर्घटनास्थल निरीक्षणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रतिकृया दिनुहोस