समाचारसोमवार, फाल्गुण २८, २०७४

दुर्घटनाग्रस्त यूएस बाङ्लाको विमानमा को–को थिए ? (नामसहित)

हिमालखबर

ढाकाबाट काठमाडौं आएको यूएस बाङ्ला एयरलाइन्सको बिएस–२११ फ्लाइट नम्बरको विमान दिउँसो २ः१८ मा दुर्घटनामा पर्‍यो ।

दुर्घटनामा परी ४१ यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विमानमा ६७ यात्रु र चार जना चालक दल सहित ७१ जना सवार थिए ।

जसमा ३७ पुरुष, २८ महिला र दुईजना बालबालिका थिए ।

 

प्रतिकृया दिनुहोस