समाचारसोमवार, फाल्गुण २८, २०७४

त्रिभूवन विमानस्थलमा अवतरणका क्रममा यूएस बाङ्लाको विमान दुर्घटना

हिमालखबर

त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

तस्वीरः विष्णु सापकोटाको ट्विटरबाट

यूएस बाङ्लाको फ्लाइट नम्बर बीएस–२११ को विमान अवतरणका क्रममा भर्खरै दुर्घटना भएको हो ।

बंगलादेशको राजधानी ढाकाबाट आएको विमान दुर्घटना भएपछि भीषण आगो लागेको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

 

प्रतिकृया दिनुहोस