समाचारआइतवार, फाल्गुण २७, २०७४

विशेषज्ञ तहको लाइसेन्स परीक्षामा ५४ प्रतिशत डाक्टर फेल

हिमालखबर

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ तह (एमडी/एमएस)को लाइसेन्स जाँचमा सहभागी ३१८ डाक्टरमध्ये ५४ प्रतिशत फेल भएका छन् ।

जाँचमा सहभागी ३१८ मध्ये जम्मा १७३ जना मात्र पास भएका हुन् ।

काउन्सिलले २६ फागुनमा लिएको लाइसेन्स जाँचमा ३२२ जनाले फारम भरेकामा ३१८ मात्रै सहभागी भएका थिए ।

नेपालमा काउन्सिलको जाँचमा उत्तिर्ण भई दर्ता नम्बर प्राप्त गरेपछि मात्रै बिरामी जाँच्न पाउने व्यवस्था छ ।
रामु सापकोटा

अनुत्तीर्ण प्रतिशत ५४ हुनु पर्नेमा अन्यथा भएकाले सखेद सच्याईएको छ । स.

 

प्रतिकृया दिनुहोस