खेलकुदबिहिवार, फाल्गुण १७, २०७४

नेपाल र हङकङबीचको अभ्यास खेल रद्द

हिमालखबर

नेपाल र हङकङबीच हुने भनिएको अभ्यास खेल रद्द भएको छ । आईसिसि विश्वकप छनोट अन्तर्गत १७ फागुनका लागि निर्धारित खेल वर्षाका कारण रद्द भएको हो ।

विश्वकप छनोट अन्तर्गको खेलमा भने नेपालले २८ फागुनमा हङकङको सामना गर्दैछ ।
१५ फागुनमा भएको अभ्यास खेलमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस