बालुवाटार छोड्दै देउवा
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छोड्ने तयारी गरेका छन् ।
देउवा सरकारी निवास बालुवाटारबाट बुढानिलकण्ठस्थित निजी निवास सर्न लागेका हुन् ।
२३ जेठमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा सरकारी निवास बालुवाटार बस्दै आएका थिए ।
हिजो, ३ फागुनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।