थप समाचारमंगलवार, फाल्गुण १, २०७४

महाशिवरात्रिको पशुपति (फोटोफिचर)

हिमालखबर

आज, १ फागुनमा देशभर महाशिवरात्रि पर्व धुमधामका साथ मनाइएको छ ।

शिवरात्रिका अवसरमा देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको थियो ।

पशुपतिनाथमा पुगेर गोपेन राईले खिचेका केही तस्वीरहरुः

 

प्रतिकृया दिनुहोस