प्रदेश ३ का मुख्यमन्त्रीद्वारा शपथ ग्रहण
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । पौडेललाई २९ माघ बिहान हेटौंडामा प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ खुवाएकी हुन । एमाले संसदीय दलका नेता पौडेल सात प्रदेश मध्ये शपथ लिने पहिलो मुख्यमन्त्री हुन ।