फोर प्लस फेशन वेयरको शुरुआत
काठमाडौंको खिचापोखरीमा फोर प्लस फेशन वेयरको शुरुआत भएको छ ।
फोर प्लसमा कोरियन, थाइल्याण्ड तथा चाइनिज ब्राण्डका लेडिज आइटमहरु राखिएको छ ।
ग्राहकहरुको रोजाइ र सहजताका लागि विभिन्न देशका रेडिमेड ब्राण्डेड फेशन वेयरहरु एउटै स्टोरमा राखिएको सञ्चालिका रेश्मा श्रेष्ठले जानकारी दिइन् ।
खिचापोखरी गनबहालमा रहेको स्टोरमा प्यान्ट, कोट, टप, ज्याकेटलगायत सम्पूर्ण लेडिज आइटमहरु पाइने श्रेष्ठले बताइन् ।