अर्थ/बजारसोमवार, पौष १७, २०७४

गोल्डस्टार जुत्ताको दुई नयाँ शोरुम

हिमालखबर

गोल्डस्टार जुत्ताको उत्पादक तथा वितरक किरण सुज म्यानुफ्याक्चरर्सले दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

किरण सुजले फ्रेन्चाइज मोडलमा आधारित शोरुम काठमाडौंको पुरानो बानेश्वर र कालिमाटीमा शुरु गरेको हो ।

पुरानो वानेश्वरको शोरुम सोलमेट्स इन्टरप्राइजेज र कालिमाटीको शोरुम फस्र्ट स्टेप इन्टरप्राइजेजले सञ्चालन गर्नेछन् ।

ग्राहकहरुबीच बढ्दो लोकप्रियता र मागकै कारण नयाँ शोरुमको शुरुआत गरिएको कम्पनीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस