पूर्वी नवलपरासी–१ बाट शशांक कोइराला निर्वाचित
नवलपरासी (दाउन्ने पूर्व) क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला निर्वाचित भएका छन् ।
कोइरालाले ३७,३७३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भविसोर पराजुलीले ३२,८४६ मत पाएका छन् ।