उदयपुर–१ बाट कांग्रेसका नारायण खड्का निर्वाचित
उदयपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता डा. नारायण खड्का ३३,१४२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
खड्काकी निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी मञ्जुकुमारी चौधरीले ३२,५९४ मत प्राप्त गरेकी छन् ।
खड्का र चौधरीबीच ५४८ को मतान्तर छ ।