सप्तरी–४ बाट कांग्रेसका चौधरी निर्वाचित
सप्तरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् ।
चौधरीले २४,११३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले १४,८८६ मत प्राप्त गरे ।