२८ हजार बढी मतान्तरले केपी शर्मा ओली निर्वाचित
झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।
वाम गठबन्धनका उम्मेदवार ओलीले ५७,१३९ मत प्राप्त गरेका छन् ।
ओलीका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८,२९७ मत पाएका छन् ।
ओली र अधिकारीबीचको मतान्तर २८,८४२ छ ।