१० हजार मतान्तरले ईश्वर पोखरेल निर्वाचित
काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट एमाले नेता ईश्वर पोखरेल निर्वाचित भएका छन् ।
पोखरेलले २३,०२९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेस नेता डा. प्रकाशशरण महतले १३,१६९ मत पाएका छन् ।
विवेकशील साझाका उज्जवल थापाले ६,८१३ मत ल्याएका छन् ।