मकवानपुरमा कांग्रेसले खाता खोल्यो
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
बानियाँले १९,२४५ मत प्राप्त गरे भने उनका निकट्तम प्रतिद्वन्द्वी वाम गठवन्धनका राजाराम स्याङ्तानले १७,८३४ मत प्राप्त गरे ।
बानियाँ कांग्रेस मकवानपुरका सभापति तथा पूर्व गृहराज्य मन्त्री हुन् ।
सुरजकुमार भुजेल,मकवानपुर