कञ्चनपुरका तीनवटै क्षेत्रमा वाम गठबन्धन अगाडि
कञ्चनपुरका तीन वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । जारी मतगणनाको पछिल्लो परिणाम यस्तो छ:
कंचनपुर १ प्रतिनिधिसभा
बीना मगर, माओवादी केन्द्र: ७७६६,
दिवान बिष्ट, कांग्रेस: ४३८३
कञ्चनपुर २ प्रतिनिधिसभा
नरबहादुर धामी, एमाले: ७९९८,
एनपी साउद, कांग्रेस: ४८७२
कञ्चनपुर ३ प्रतिनिधिसभा
दिपकप्रकाश भट्ट, एमाले: ८३२४,
रमेश लेखक, कांग्रेस: ८१८५