झापा–३ मा लिङ्देनको अग्रता, सिटौला निकै पछाडि
झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।
मतगणनाको शुरुआतदेखि अग्रता लिएका लिङ्देनले अहिले मतान्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् ।
राजेन्द्र लिङ्देन (राप्रपा) २१,८६६
कृष्णप्रसाद सिटौला (कांग्रेस) १३,०३३