चितवन–३ मा दाहालको निरन्तर अग्रता
चितवन क्षेत्र नम्बर–३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निरन्तर अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार दाहालले ४,७२६ मत पाएका छन् ।
दाहालका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २,८६७ मत पाएका छन् ।