केपी शर्मा ओली दोब्बर मतले अगाडि
नेकपा एमालेका अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओली निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मतले अगाडि रहेका छन् ।
शुरुआतदेखि नै निरन्तर अगाडि रहेका ओलीले १२,६८८ मत पाएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले ५,४७५ मत प्राप्त गरेका छन् ।