काठमाडौं–१ मा प्रकाशमान सिंह ७२२ मतले अगाडि
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता कायम राखेका छन् ।
पछिल्लो अपडेटअनुसार सिंहले ५,५३४ मत पाएका छन् ।
विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रले ४,८१२ मत प्राप्त गरेका छन् ।
वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले १,८८९ मत ल्याएका छन् ।