धनुषा ३ मा राजेन्द्र महतोले मतान्तर बढाए
धनुषा ३ मा राजपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र महतोले नेपाली कांग्रेसका विमलेन्द्र निधिभन्दा १२१५ मतले अग्रता लिएका छन् ।
जारी मतगणनामा हालसम्म महतोले ५,२७७ मत प्राप्त गरेका छन् भने निधिले ४,०६२ मत प्राप्त गरेका छन् ।