चितवन–३ मा विक्रम पाण्डे २१४ मतले अगाडि
चितवन क्षेत्र नम्बर–३ मा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले अग्रता कायमै राखेका छन् ।
वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो स्थानमा छन् ।
विक्रम पाण्डेः ६८७
पुष्पकमल दाहालः ४७३