काठमाडौं २ मा ९१२५ गन्दा माधव नेपालको ४३५६
काठमाडौं २ को जारी मतगणनामा एमाले उम्मेदवार माधवकुमार नेपाल ४,३५६ मत प्राप्त गरी सबैभन्दा अगाडि छन् ।
नेपाली कांग्रेसका दीपक कुइँकेल २,२९४ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने विवेकशील साझाका सूर्यराज आचार्यले १,९०० मत प्राप्त गरेका छन् ।
यो परिणाम ९,१२५ मत गन्दासम्मको हो ।