काठमाडौं–१ मा प्रकाशमान सिंहको अग्रता कायमै
काठमाडौं क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन् ।
सिंहलाई विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।
वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अनिल शर्मा तेस्रो स्थानमा छन् ।
प्रकाशमान सिंहः ४,६१७
रवीन्द्र मिश्र: ४,०४८
अनिल शर्मा: १,८८३