पर्सा १ मा फोरमका यादवको शुरुवाती अग्रता
पर्साको क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले शुरुवाती अग्रता लिएका छन् ।
यादवले ११८६ मत प्राप्त गरेका छन् भने कांग्रेसका अनिल रुंगटाले ४८२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी एमालेका विचारी यादवले २९५ मत प्राप्त गरेका छन् ।