झापा–३ मा लिङ्देन अगाडि, पछ्याउँदै सिटौला
झापा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको समर्थनमा उम्मेदवार बनेका राप्रपाका राजेन्द्र लिङ्देनले शुरुआती अग्रता लिएका छन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले पछ्याइरहेका छन् ।
राजेन्द्र लिङ्देनः ६५७
कृष्णप्रसाद सिटौलाः ३२३