बझाङमा एमालेका भैरबहादुर सिंह विजयी
बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भैरवहादुर सिंह निर्वाचित भएका छन् ।
कांग्रेसका पृथ्वीबहादुर सिंहलाई ५,६५९ मतले पछि पार्दै भैरववहादुर निर्वाचित भएका हुन् ।
उनले २८,८८१ मत प्राप्त गरे भने कांग्रेसका पृथ्वीबहादुर सिंहले २३,२२२ मत प्राप्त गरेका छन् ।