काठमाडौं–१ मा प्रकाशमान सिंहको अग्रता कायमै
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन् ।
उनलाई विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।
वाम गठबन्धनका उम्मेदवार अनिल शर्मा तेस्रो स्थानमा छन् ।
प्रकाशमान सिंहः १,७०७
रवीन्द्र मिश्रः १,०९५
अनिल शर्मा ६९७